Logo

२०८२ आश्विन २७ गते सोमवार

२०८२ आश्विन २७ गते सोमवार

सुधन गुरुङमाथि खनिएका जेनजी आन्दोलनका घाइतेहरु सिंहदरबारबाट पक्राउ

सुधन गुरुङमाथि खनिएका जेनजी आन्दोलनका घाइतेहरु सिंहदरबारबाट पक्राउ


  • 2.5K
    Shares

    सुधन गुरुङमाथि खनिएका जेनजी आन्दोलनका घाइतेहरु  सिंहदरबारबाट  पक्राउ
    images

    काठमाडौं । प्रधानमन्त्रीलाई भेट्न भन्दै सिंहदरबार पुगेका जेनजी आन्दोलनका घाइतेहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

    सुदन गुरुङको नाम लिएर होहल्ला गर्न थालेपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

    जेनजी आन्दोलन हाइज्याक गरिएको भन्दै प्रधानमन्त्रीलाई भेट्न सिंहदरबार पुगेका आन्दोलनका घाइतेहरु आक्रोशित भएपछि प्रहरीले पक्राउ गरेको छ । हामी नेपालका संयोजक सुधन गुरुङमाथि समेत खनिएका थिए ।

    घाइतेहरुले आन्दोलनका शहीद र घाइतेहरुको अपमान हुने किसिमका गतिविधिहरु सह्य नहुने चेतावनी चेतावनी दिँदै सुदन गुरुङलाई जेनजी पुस्ताको नेता मान्न नसकिने समेत बताएका छन् ।

     

    प्रकाशित मिति :आश्विन ५ २०८२ आइतवार - १८:१०:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij