Logo

२०८२ आश्विन २७ गते सोमवार

२०८२ आश्विन २७ गते सोमवार

माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु

माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु


  • 687
    Shares

    माटोको ढिस्कोले पुरिएर एक महिलाको  मृत्यु
    images

    काठमाडौं । उदयपुरमा माटोको ढिस्कोले पुरियर एक महिलाको आइतबार दिउँसो मृत्यु भएको छ ।

    दशैंमा घर लिपपोत गर्न रातोमाटो लिन गेरुवा खोला गएकी बगरटोलकी २४ वर्षीय रमिला राईको माटोको ढिस्कोले पुरिएर मृत्यु भएको हो ।

    जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख एसपी राजन चापागाईका अनुसार उनको घटनास्थलमा नै मृत्यु भएको हो । घटनाको थप अनुसन्धान भइरहेको चापागाईले बताएका छन् । 

     

    प्रकाशित मिति :आश्विन ५ २०८२ आइतवार - १७:४०:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij