Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

काठमाडौंको गेस्ट हाउसमा एक युवती मृत फेला

काठमाडौंको गेस्ट हाउसमा एक युवती मृत फेला


  • 1.2K
    Shares

    काठमाडौंको गेस्ट हाउसमा एक युवती मृत फेला
    images

    काठमाडौं । काठमाडौंको एक गेस्ट हाउसमा एक युवती मृत भेटिएकी छिन् ।

    काठमाडौं महानगरपालिका–२८ स्थित न्यू मनकामना गेस्ट हाउसको कोठा नम्बर २०२ मा युवती मृत भेटिएकी हुन् ।

    मृत भेटिनेमा कास्कीको पोखरा घर भएकी २२ वर्षीया सनिसरा राना छन् । उनी शनिबार राति मृत अवस्थामा भेटिएकी हुन् ।

    प्रकाशित मिति :आश्विन ५ २०८२ आइतवार - १३:२८:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij