Logo

२०८२ आश्विन २७ गते सोमवार

२०८२ आश्विन २७ गते सोमवार

तारकेश्वरबाट माछापोखरी आउँदै गरेको बस दुर्घटना, २० जना घाइते

तारकेश्वरबाट माछापोखरी आउँदै गरेको बस दुर्घटना, २० जना घाइते


  • 589
    Shares

    तारकेश्वरबाट माछापोखरी आउँदै गरेको बस दुर्घटना, २० जना घाइते
    images

    काठमाडौं । काठमाडौंको तारकेश्वरबाट माछापोखरी आउँदै गरेको बस दुर्घटनामा परेको छ । बा ५ ख ५० नम्बरको बस आज बिहान दुर्घटना परेको हो।

    दुर्घटनामा २० जना भन्दा बढी घाइते भएका छन् ।  माछापोखरी बाइपासको उकालो चोकमा उक्त गाडी दुर्घटना परेको हो। 

    स्थानीयका अनुसार बाइकलाई जोगाउन खोज्दा गाडी मुख्य सडकमा पल्टिएको हो। 

    m4.jpg

    m3.jpg

    m2.jpg

    m1.jpg

    प्रकाशित मिति :आश्विन ५ २०८२ आइतवार - १०:१४:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij