२०८२ आश्विन २७ गते सोमवार
सिन्धुली । राई समुदायको मुख्य पर्व आउताबाबु औंसी पर्वको अवसरमा आइतबार सिन्धुली हरिहरपुगढी गाउँपालिकाले सार्वजनिक बिदा दिएको छ ।
गाउँपालिकाका अध्यक्ष बज्रध्वज वाइबाले राई समुदायको मुख्य पर्व आउताबाबु औंसीको उपलक्ष्यमा आइबार गाउँपालिका मातहत रहने वडा कार्यालय, स्वास्थ्य संस्थाहरु, विद्यालय तथा अन्य शिक्षण संस्थाहरु, बैंक तथा विक्तिय संस्थाहरु र अन्य सार्वजनिक संघ/संस्थाहरुमा स्थानीय बिदा दिइएको जानकारी दिए।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij