Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

आगजनी गरिएका सवारी साधनहरू सिंहदरबारबाट हटाउन थालियो

आगजनी गरिएका सवारी साधनहरू सिंहदरबारबाट हटाउन थालियो


  • 792
    Shares

    आगजनी गरिएका सवारी साधनहरू सिंहदरबारबाट हटाउन थालियो

    काठमाडौं । गत भाद्र २४ गतेको जेनजी आन्दोलनका क्रममा सिंहदरबार परिसरभित्र आगजनी गरिएका सवारी साधनहरू हटाउने काम सुरु भएको छ। 

    आन्दोलनकारीले विभिन्न मन्त्रालय र सरकारी कार्यालयमा आगजनी गर्दा क्षतिग्रस्त भएका सयौँ सवारी साधनहरू अब नयाँ बानेश्वरस्थित वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको परिसरमा राखिने भएका छन्।

    हाल ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय परिसरमा जलेका सवारी साधनहरू हटाउने काम भइरहेको छ। मन्त्रालय स्रोतअनुसार, केही दिनभित्रै सिंहदरबारभित्र रहेका सबै जलेका सवारी साधनहरू हटाइसकिनेछ।

    4.JPG

    3.JPG

    12.JPG

    images
    प्रकाशित मिति :आश्विन ३ २०८२ शुक्रवार - १३:०६:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij