Logo

२०८२ आश्विन २७ गते सोमवार

२०८२ आश्विन २७ गते सोमवार

सभामुख घिमिरेद्वारा जलेको संसद् भवनको अनुगमन (तस्बिरहरु)

सभामुख घिमिरेद्वारा जलेको संसद् भवनको अनुगमन (तस्बिरहरु)


  • 729
    Shares

    सभामुख घिमिरेद्वारा जलेको संसद् भवनको अनुगमन (तस्बिरहरु)
    images

    काठमाडौं । सभामुख देवराज घिमिरे जेनजी आन्दोलनका क्रममा जलेको संसद् भवनको अनुगमन गरेका छन् । आज मध्यान्ह सभामुख घिमिरेले जलेको संसद् भवनको अनुगमनमा गरेका हुन् । 

    गत भदौ २४ गतेको आन्दोलनका क्रममा सरकारी तथा निजी सङ्घ–संस्था, कार्यालय, संसद् भवन, सिंहदरबार, सर्वोच्च लगायतका सरकारी संस्था जलेका थिए । 

    जेनजी आन्दोलनपछि सभामुख घिमिरे सार्वजनिक भएका थिएनन् । तर, संसद् भवन जलेको नवौँ दिनमा भने उनी अनुगमनमा निस्किएका हुन् । 

     

    sabhamuk1.JPG

    प्रकाशित मिति :आश्विन २ २०८२ बिहिवार - १३:२१:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij