Logo

२०८२ आश्विन २७ गते सोमवार

२०८२ आश्विन २७ गते सोमवार

सभामुख घिमिरेले जलेको संसद् भवन अनुगमन गर्ने

सभामुख घिमिरेले जलेको संसद् भवन अनुगमन गर्ने


  • 533
    Shares

    सभामुख घिमिरेले जलेको संसद् भवन अनुगमन गर्ने
    images

    काठमाडौं । सभामुख देवराज घिमिरे जेनजी आन्दोलनका क्रममा जलेको संसद् भवनको अनुगमनमा जाने भएका छन् । बिहीबार दिउँसो १२ बजे सभामुख घिमिरे जलेको संसद् भवनको अनुगमनमा जान लागेको उनको सचिवालयले जनाएको छ ।

    गत भदौ २४ गतेको आन्दोलनका क्रममा सरकारी तथा निजी सङ्घ–संस्था, कार्यालय, संसद् भवन, सिंहदरबार, सर्वोच्च लगायतका सरकारी संस्था जलेका थिए । 

    जेनजी आन्दोलनपछि सभामुख घिमिरे सार्वजनिक भएका थिएनन् । तर, संसद् भवन जलेको नवौँ दिनमा दिनमा भने उनी संसद् भवन अनुगमनमा जान लागेका हुन् ।

    प्रकाशित मिति :आश्विन २ २०८२ बिहिवार - १२:२६:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij