Logo

२०८२ आश्विन २७ गते सोमवार

२०८२ आश्विन २७ गते सोमवार

आन्दोलनका क्रममा आगो लगाइएपछि पहिलोपटक बस्दै सर्वोच्चमा इजलास

आन्दोलनका क्रममा आगो लगाइएपछि पहिलोपटक बस्दै सर्वोच्चमा इजलास


  • 491
    Shares

    आन्दोलनका क्रममा आगो लगाइएपछि पहिलोपटक बस्दै सर्वोच्चमा इजलास
    images

    काठमाडौं । यही भदौ २४ गते ‘जेनजी’ आन्दोलनका क्रममा आगो लगाइएपछि बिहीबार (असोज २) सर्वोच्च अदालतमा पहिलोपटक इजलास बस्ने भएको छ । जलाइएको नौ दिनपछि त्रिपालमुनि इजलास बस्न लागेको हो ।

    यस दिन बन्दीप्रत्यक्षीकरणका मुद्दा हेर्ने गरी दुई इजलास बस्न लागेको सर्वोच्च प्रशासनले जनाएको छ । दुवै इजलास एकल हुनेछन् ।

    प्रकाशित मिति :आश्विन २ २०८२ बिहिवार - ११:३२:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij