२०८२ आश्विन २७ गते सोमवार
काठमाडौं । हामी नेपालका संयोजक सुदन गुरुङमाथि आक्रमणको प्रयास भएको छ ।
गुरुङ आफ्नो अफिसबाट निस्केर जाँदै गर्दा पल्सर बाईक र पछि दुई वटा रातो कारमा आएको समूहले पछ्याएर आक्रमण गर्न खोजेको हो ।
सुदनमाथि भौतिक आक्रमणको प्रयास भएपछि सरकारले उनको सुरक्षा संवदेनशीलतालाई ध्यान दिएर सुरक्षा बढाएको छ ।सुदनले अहिले सुरक्षित स्थानमा रहेको बताएका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij