Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

कोटेश्वरको भाटभटेनीमा पनि फेला पर्‍यो अस्थिपञ्जर, मृतकको संख्या ७४ पुग्यो

कोटेश्वरको भाटभटेनीमा पनि फेला पर्‍यो अस्थिपञ्जर, मृतकको संख्या ७४ पुग्यो


  • 1.5K
    Shares

    • images
    कोटेश्वरको भाटभटेनीमा पनि फेला पर्‍यो अस्थिपञ्जर, मृतकको संख्या ७४ पुग्यो

    काठमाडौं । कोटेश्वरको भाटभटेनी सुपरमार्केटमा पनि डढेको अवस्थामा एउटा शव भेटिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहराले बुधबार एक शव डढेको अवस्थामा भेटिएको बताएका छन् ।

    उनका अनुसार मृतक रामेछाप खाडादेवी गाउँपालिका-६ घर भई ललितपुरको च्यासल बस्ने २२ वर्षीय विकास रसाइली रहेका छन्।पोष्टमर्टमको लागि शव टिचिङ अस्पताल लगिएको थियो।

    योसँगै जेनजी प्रदर्शनको क्रममा मृत्यु हुनेहरूको संख्या ७४ पुगेको छ । यसअघि ७३ जनाको मृत्यु भएको थियो ।

     

     

    प्रकाशित मिति :आश्विन १ २०८२ बुधवार - १५:३८:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij