Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

प्रधानमन्त्री कार्कीले ११ सदस्यीय मात्रै मन्त्रिपरिषद् बनाउने, राजनीतिक व्यक्तिलाई निषेध

प्रधानमन्त्री कार्कीले ११ सदस्यीय मात्रै मन्त्रिपरिषद् बनाउने, राजनीतिक व्यक्तिलाई निषेध

  • 1.6K
    Shares

    • images
    प्रधानमन्त्री कार्कीले ११ सदस्यीय मात्रै  मन्त्रिपरिषद् बनाउने, राजनीतिक व्यक्तिलाई निषेध

    काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् ११ सदस्यीय मात्रै बनाउने तयारी गरेकी छन् । उनले अब बन्ने मन्त्रीहरु पनि कुनै राजनीतिक पार्टी र त्यससम्बद्धलाई नराख्ने उल्लेख गरेकी हुन् ।

    बीबीसी नेपाली सेवालाई दिएको विशेष अन्तर्वार्तामा प्रधानमन्त्री कार्कीले मन्त्रिपरिषद्को संरचनाबारे उल्लेख गरेकी छन् ।

    ‘मन्त्रिपरिषद् करिब १० देखि ११ भन्दा नराख्ने र मन्त्रालयको जिम्मेवारी  कसको के क्षमता छ त्यो अनुसार हेरेर दिने पनि उनले अन्तर्वार्तामा बताएकी छन् । 

    उनले तीन जना मन्त्री बनिसकेकोले अब थपिने मन्त्रीहरुमा समावेशिता झल्किने गरी व्यक्ति खोजिने जानकारी दिएकी छन् । 

    प्रकाशित मिति :भाद्र ३१ २०८२ मंगलवार - १७:०९:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij