Logo

२०८२ आश्विन २७ गते सोमवार

२०८२ आश्विन २७ गते सोमवार

इटहरी उपमहानगरपालिकामा भुइँमै बसेर बैठक चलाइयो

इटहरी उपमहानगरपालिकामा भुइँमै बसेर बैठक चलाइयो


  • 652
    Shares

    इटहरी उपमहानगरपालिकामा भुइँमै बसेर बैठक चलाइयो
    images

    काठमाडौं । जेनजी आन्दोलनका क्रममा क्षति पुगेको इटहरी उपमहानगरपालिकाका कार्यालयमा भुइँमै कार्यपालिका बैठक राखिएको छ ।

    अराजक समूहको निशानामा परेको उपमहानगरको कार्यालयमा तोडफोड र आगजनी भएको थियो । महानगरको परिसरको खाली भुइँमै बसेर मेयर हेमकर्ण पौडेल, उपमेयर संगीता चौधरीसहित कार्यपालिका सदस्यहरू बसेर बैठक गरेका छन् ।

    २४ गते मेयर हेमकर्ण पौडेल बस्ने भवनसँगै प्रदर्शनकारीले उनको निजी घरमा समेत आगो लगाएका छन् ।

    प्रकाशित मिति :भाद्र ३१ २०८२ मंगलवार - १४:१३:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij