Logo

२०८२ आश्विन २८ गते मंगलवार

२०८२ आश्विन २८ गते मंगलवार

शिक्षण अस्पतालबाट २७ जनाको शव आफन्तले बुझे, ८ जनाको अझै खुलेन पहिचान

शिक्षण अस्पतालबाट २७ जनाको शव आफन्तले बुझे, ८ जनाको अझै खुलेन पहिचान


  • 1.1K
    Shares

    शिक्षण अस्पतालबाट २७ जनाको शव आफन्तले बुझे, ८ जनाको अझै खुलेन पहिचान
    images

    काठमाडौं । जेनजी प्रदर्शनको क्रममा मृत्यु भएका २७ जनाको शव आफन्तले बुझेका छन् । त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टमपछि २७ शव आफन्तले बुझेर लगेको उपत्यका प्रहरी कार्यालयका एसएसपी शेखर खनालले बताएका छन् ।

    आन्दोलनकारीको आक्रमणमा परेर मृत्यु भएका ३ जना प्रहरीको शव पनि आफन्तले बुझेका छन् । शिक्षण अस्पतालमा अब १९ वटा शवको पोस्टमार्टम गर्न बाँकी रहेको छ  भने ५ शवको पोस्टमार्टम भए पनि आफन्तले बुझेका छैनन् । 

    आगजनीमा परेर तथा नयाँ बानेश्वरमा प्रहरीसँग झडप हुँदा मृत्यु भएका ८ वटा शवको पहिचान अझै खुलेको छैन । मृतकहरूको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने गृह मन्त्रालयले निर्णय गरेको छ ।  

     

     

    प्रकाशित मिति :भाद्र ३० २०८२ सोमवार - १४:१२:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij