Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

राष्ट्रिय शोक मनाउने गृहमन्त्रीस्तरीय निर्णय, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने

राष्ट्रिय शोक मनाउने गृहमन्त्रीस्तरीय निर्णय, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने

  • 1.3K
    Shares

    • images
    राष्ट्रिय शोक मनाउने गृहमन्त्रीस्तरीय निर्णय,  मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने

    काठमाडौं । सरकारले जेनजी आन्दोलनका मारिएकाहरुको सम्मानमा राष्ट्रिय झण्डा झुकाउने र शोक दिवस मनाउने भएको छ ।

    गृहमन्त्री ओमप्रकाश अर्यालले पदभार ग्रहण गरे लगत्तै उक्त निर्णय गरेका हुन् । यो निर्णयलाई अब मन्त्रिपरिषद्को बैठकबाट औपचारिकता दिइने भएको छ।

    आन्दोलनमा मृतकका परिवारलाई एक लाख रूपैयाँको दरले किरिया खर्च दिने निर्णयपनि गृहमन्त्री अर्यालले गरेका छन् ।

    प्रकाशित मिति :भाद्र ३० २०८२ सोमवार - १३:५३:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij