Logo

२०८२ आश्विन २८ गते मंगलवार

२०८२ आश्विन २८ गते मंगलवार

अर्थमन्त्री खनालले गरे पदभार ग्रहण

अर्थमन्त्री खनालले गरे पदभार ग्रहण


  • 827
    Shares

    अर्थमन्त्री खनालले गरे पदभार ग्रहण
    images

    काठमाडौं । नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले पदभार ग्रहण गरेका छन् । सोमबार दिउँसो मन्त्रालय पुगेर उनले पदभार ग्रहण गरेका हुन् । 

    यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई शीतल निवासमा आयोजित एक समारोहका बिच पद तथा गोपनीयताको शपथ दिलाएका थिए ।

    उनले पदभार ग्रहण गरेसँगै टुक्रे र प्राथमिकतामा नरहेका आयोजना बजेटबाट हटाउनेबारे अध्ययन गर्न कार्यदल गठन गर्ने निर्णय गरेका छन् । 

     

     

    प्रकाशित मिति :भाद्र ३० २०८२ सोमवार - १३:२८:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij