Logo

२०८२ आश्विन २८ गते मंगलवार

२०८२ आश्विन २८ गते मंगलवार

वनस्थलीमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा ३१ वर्षीय केसीको मृत्यु

वनस्थलीमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा ३१ वर्षीय केसीको मृत्यु


  • 764
    Shares

    वनस्थलीमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा ३१ वर्षीय केसीको मृत्यु
    images

    काठमाडौं । काठमाडौं महानगरपालिका-१६ वनस्थली चोकस्थित सडकमा भएको सवारी दुर्घटनामा एक जना युवकको मृत्यु भएको छ ।

    नम्बर नखुलेको टिपरले बा.४६ प ४६०० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक ३१ वर्षीय मनिष केसीको मृत्यु भएको छ । गए राति भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको बीएण्डबी अस्पतालमा थप उपचारको क्रममा सोमबार बिहान मृत्यु भएको हो । 

    हाल फरार टिपर चालकको प्रहरीले खोजी गरिरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक थप अनुसन्धान गरिरहेको छ ।

     

    प्रकाशित मिति :भाद्र ३० २०८२ सोमवार - १२:२५:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij