Logo

२०८२ आश्विन २८ गते मंगलवार

२०८२ आश्विन २८ गते मंगलवार

महान्यायाधिवक्तामा नियुक्त हुँदै सविता भण्डारी

महान्यायाधिवक्तामा नियुक्त हुँदै सविता भण्डारी


  • 939
    Shares

    महान्यायाधिवक्तामा नियुक्त हुँदै सविता भण्डारी
    images

    काठमाडौँ । वरिष्ठ अधिवक्ता सविता भण्डारी महान्यायाधिवक्ता बन्ने भएकी छन् ।

    प्रधानमन्त्री सुशीला कार्कीले भण्डारीलाई सरकारको कानुनी सल्लाहकार अर्थात् महान्यायाधिवक्ता नियुक्त गर्न सिफारिस गरेकी हुन् । 

    उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले महान्यायाधिवक्तमा नियुक्त गर्नेछिन् ।

    यदि महान्यायाधिवक्ता नियुक्त भए पहिलो महिला प्रधानमन्त्रीकै पालमा उनी पहिलो महिला महान्यायाधिवक्ता हुनेछिन्।

    प्रकाशित मिति :भाद्र २९ २०८२ आइतवार - १९:३२:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij