Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

सुधन गुरुङको पत्रकार सम्मेलनमा हंगामा, हात हालाहालको स्थिति

सुधन गुरुङको पत्रकार सम्मेलनमा हंगामा, हात हालाहालको स्थिति

  • 2.0K
    Shares

    • images
    सुधन गुरुङको पत्रकार सम्मेलनमा हंगामा, हात हालाहालको स्थिति

    काठमाडौं । जेनजी अभियन्ता सुधन गुरुङले रिपोर्टर्स क्लवमा गरेको पत्रकार सम्मेलनमा हंगामा भएको छ ।

    गुरुङको अभिव्यक्तिप्रति असन्तुष्टि जनाउँदै केही पत्रकार र अभियन्ताहरु खनिएपछि झण्डै हात हालाहालको स्थिति उत्पन्न भयो ।

    लगत्तै लाइभ समेत स्थगित भएकाे छ ।

    प्रकाशित मिति :भाद्र २९ २०८२ आइतवार - १७:१९:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij