Logo

२०८२ आश्विन २८ गते मंगलवार

२०८२ आश्विन २८ गते मंगलवार

टेन्ट टाँगेर सर्वोच्चले थाल्यो सेवा

टेन्ट टाँगेर सर्वोच्चले थाल्यो सेवा


  • 701
    Shares

    टेन्ट टाँगेर सर्वोच्चले थाल्यो सेवा
    images

    काठमाडौं । जेनजी आन्दोलनका क्रममा आगजनी गरिएको सर्वोच्च अदालतले आइतबारदेखि आफू सेवा सुरु गरेको छ । अदालत भवन परिसरमा टेन्ट टाँगेर कर्मचारीहरूले काम सुरु गरेका हुन् । 

    आन्दोलनका क्रममा प्रदर्शनकारीले सर्वोच्चको भवनमा आगजनी गर्दा भौतिक पूर्वाधारमा क्षति पुग्नुका साथै थुप्रै महत्त्वपूर्ण कागजातहरू नष्ट भएका छन् । प्रधानमन्त्री सुशीला कार्कीले सरकारी सम्पत्तिमा क्षति पुर्‍याउनेलाई कारबाहीको दायरामा ल्याउने प्रतिबद्धता व्यक्त गरेकी छन् ।

    2.JPG

    1.JPG

     

    प्रकाशित मिति :भाद्र २९ २०८२ आइतवार - १३:५६:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij