Logo

२०८२ आश्विन २८ गते मंगलवार

२०८२ आश्विन २८ गते मंगलवार

जेन्जी आन्दोलन

जलाइएको चुच्चेपाटीको भाटभटेनीमा ६ वटा शव भेटिए

जलाइएको चुच्चेपाटीको भाटभटेनीमा ६ वटा शव भेटिए


  • 918
    Shares

    जलाइएको  चुच्चेपाटीको भाटभटेनीमा ६ वटा शव भेटिए
    images

    काठमाडौं । चुच्चेपाटीको भाटभटेनीमा ६ वटा शव भेटिएको छ ।

    जलेको अवस्थामा ६ वटा मानव कंकाल भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी विश्व अधिकारीले पुष्टि गरे । ककांल भेटिएका शव  चिन्न सकिने अवस्थामा छैनन् ।

    डीएनएपछि मात्रै शवको पहिचान हुने बताइएको । जेनजीको आन्दोदनमा आगजनी भएपछि भाटभटेनीमा आगजनी भएको थियो ।

    २३ भदौमा जेनजीको आन्दोलन भएको थियो । सो क्रममा प्रहरीको गोली लागेर काठमाडौं र बाहिर जिल्लामा गरी २१ जनाको मृत्यु भएको थियो । त्यसपछि जेनजी आन्दोदन उग्र बनेको थियो । भोलिपल्ट २४ गते देशभर तोडफोड र आगजनी भएको थियो ।

    अहिलेसम्म ५८ जनाको मृत्यु भएको बताइएको छ ।

    प्रकाशित मिति :भाद्र २९ २०८२ आइतवार - ११:०७:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij