Logo

२०८२ भाद्र २७ गते शुक्रवार

२०८२ भाद्र २७ गते शुक्रवार

३५ कारागारबाट अझै १३ हजार कैदीबन्दी फरार, कुन जेलको कति ? (सूचीसहित)

३५ कारागारबाट अझै १३ हजार कैदीबन्दी फरार, कुन जेलको कति ? (सूचीसहित)


  • 400
    Shares

    ३५ कारागारबाट अझै १३ हजार कैदीबन्दी फरार, कुन जेलको कति ?  (सूचीसहित)
    images

    काठमाडौं ।  इन्सेक प्रतिनिधिले पठाएको रिपोर्टका अनुसारजेनजी आन्दोलनका क्रममा देशभरका जेलबाट १३ हजार ११४ कैदी बन्दी फरार भएकोमा १२९८ जना नियन्त्रण आएका छन् ।

    सबै प्रदेशबाट संकलन गरेको विवरण अनुसार अझै ११ हजार ८६८ कैदीबन्दी फरार रहेका छन् । जेलबाट भाग्ने क्रममा ९ जनाको मृत्यु भएको छ भने २५ जना घाइते छन् ।

    ३५ जिल्लाका कारागार र बाल सुधार गृहबाट कैदी बन्दी फरार रहेका छन् । यस्तो रहेको छ इन्सेकले सार्वजनिक गरेको विवरण -

     

    प्रकाशित मिति :भाद्र २७ २०८२ शुक्रवार - १८:१४:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij