Logo

२०८२ भाद्र २७ गते शुक्रवार

२०८२ भाद्र २७ गते शुक्रवार

जेनजी आन्दोलनमा ज्यान गुमाएका प्रहरीको पशुपति आर्यघाटमा अन्त्येष्टि

जेनजी आन्दोलनमा ज्यान गुमाएका प्रहरीको पशुपति आर्यघाटमा अन्त्येष्टि


  • 358
    Shares

    जेनजी आन्दोलनमा ज्यान गुमाएका प्रहरीको पशुपति आर्यघाटमा अन्त्येष्टि
    images

    काठमाडौं । जेनजी आन्दोलनका क्रममा भएको हिंसात्मक घटनामा ज्यान गुमाएका प्रहरीहरूको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ।

    भाद्र २४ गतेको हिंसात्मक घटनाका क्रममा महाराजगञ्ज प्रहरी वृत्तमा कार्यरत असई मिलन राय र जवान उत्तम थापाको मृत्यु भएको थियो। त्यस्तै, कोटेश्वर वृत्तमा कार्यरत सहायक हवल्दार अमृत गुरुङले पनि सोही घटनामा ज्यान गुमाएका थिए।

    तीन प्रहरीको पार्थिव शरीरलाई राष्ट्रिय सम्मानका साथ आर्यघाटमा अन्त्येष्टि गरिएको हो। यो दुखद घटनाले सुरक्षाकर्मीहरूमाथि भएको जोखिमलाई पुनः उजागर गरेको छ।

    प्रकाशित मिति :भाद्र २७ २०८२ शुक्रवार - १७:०९:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij