Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

जेनजी आन्दोलनमा ज्यान गुमाएका चार युवाको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिदै

जेनजी आन्दोलनमा ज्यान गुमाएका चार युवाको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिदै


  • 2.0K
    Shares

    जेनजी आन्दोलनमा ज्यान गुमाएका चार युवाको पशुपति आर्यघाटमा अन्त्येष्टि  गरिदै
    images

    काठमाडौं । जेनजी युवाहरुले गरेको प्रदर्शनको क्रममा ज्यान गुमाएका चार जना युवाको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।

    त्रिवि शिक्षण अस्पतालमा पोष्टमार्टमपछि अभिभावकहरुले पशुपति आर्यघाट लगेर अन्त्येष्टि गरेका हुन् । यही भदौ २३ र २४ गते भएको प्रदर्शनको क्रममा मृत्यु हुने युवाहरूको संख्या ५१ पुगेको छ ।

    जसमा काठमाडौं उपत्यकामा मृतक भएकादेखि अन्य जिल्लाहरुको पनि जोडिएको छ । तीन प्रहरी, एक भारतीय महिलासहित ५१ जनाको मृत्यु भएको प्रहरीले बताएको हो ।

     

    प्रकाशित मिति :भाद्र २७ २०८२ शुक्रवार - १५:४७:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij