Logo

२०८२ भाद्र २७ गते शुक्रवार

२०८२ भाद्र २७ गते शुक्रवार

जेनजी प्रर्दशनमा मृत्यु भएकाहरूको शव पोस्टमर्टमपछि परिवारलाई हस्तान्तरण गर्न सुरू

जेनजी प्रर्दशनमा मृत्यु भएकाहरूको शव पोस्टमर्टमपछि परिवारलाई हस्तान्तरण गर्न सुरू


  • 526
    Shares

    जेनजी प्रर्दशनमा मृत्यु भएकाहरूको शव पोस्टमर्टमपछि परिवारलाई हस्तान्तरण गर्न सुरू
    images

    काठमाडौं । जेनजी आन्दोलनको क्रममा ज्यान गुमाएका व्यक्तिहरूको शव पोस्टमार्टमपछि परिवारलाई हस्तान्तरण गर्न सुरु गरिएको छ।

    महाराजगञ्जस्थित महाराजगञ्ज मेडिकल क्याम्पसमा शव परीक्षण गरेर सम्बन्धित परिवारलाई शव बुझाउने काम भइरहेको छ।जेनजी प्रदर्शनमा देशभर ५१ जनाको मृत्यु भएको प्रहरी प्रवक्ता डीआईजी विनोद घिमिरेले बताएका छन् । 

    प्रदर्शनकारीसँग झडप हुँदा प्रहरी वृत्त महाराजगञ्जमा कार्यरत २ जना र प्रभाग कोटेश्वरमा कार्यरत एक जनाको मृत्यु पुष्टि भएको छ । प्रदर्शनकारीतर्फ प्रहरीको बल प्रयोगमा २१ जनाको मृत्यु भएको डीआईजी घिमिरेले बताएका छन्  ।

    प्रकाशित मिति :भाद्र २७ २०८२ शुक्रवार - १३:४१:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij