Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

जेनजी प्रर्दशनमा मृत्यु भएकाहरूको पोस्टमर्टम सुरू

जेनजी प्रर्दशनमा मृत्यु भएकाहरूको पोस्टमर्टम सुरू


  • 813
    Shares

    जेनजी प्रर्दशनमा मृत्यु भएकाहरूको पोस्टमर्टम सुरू

    काठमाडौं । जेनजी प्रर्दशनमा गोली लागेर मृत्यु भएकाहरूको त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा पोष्टमर्टम सुरू भएको छ।शुक्रबार मृतकका परिवारले प्रहरी परिसर काठमाडौंबाट पोस्टमर्टमका लागि पत्र लिएर आएपछि सुरूआत गर्न थालिएको हो।

    त्रिवि शिक्षण अस्पतालका फरेन्सिक विभागका प्रमुख डाक्टर गोपाल चौधरी ९ वटा शवको पोस्टमार्टम प्रक्रिया सुरु भएको जानकारी दिए । आधिकारीक पत्र लिएर आएकाले पोष्टमर्टम सुरू गर्न थालिएको टिचिङ अस्पतालको फरेन्सिक मेडिसिन विभागले जानकारी दिएको छ । 

    फोरेसिन्क विभागमा काठमाडौं उपत्याकाको मात्रै ३६ जना शव पोस्टमार्टमका लागि पुगेको मृत्यु हुनेको संख्या बढ्ने सक्ने अनुमान छ ।

    images
    प्रकाशित मिति :भाद्र २७ २०८२ शुक्रवार - १३:०४:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij