Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

कर्फ्यु खुल्दा पेट्रोल पम्पमा बढ्यो सर्वसाधारणको भिड, तस्बिरहरू

कर्फ्यु खुल्दा पेट्रोल पम्पमा बढ्यो सर्वसाधारणको भिड, तस्बिरहरू


  • 1.4K
    Shares

    कर्फ्यु खुल्दा पेट्रोल पम्पमा बढ्यो सर्वसाधारणको भिड, तस्बिरहरू

    काठमाडौं । काठमाडौं उपत्यकामा लगाइएको कर्फ्यु र निषेधाज्ञा खुलेसँगै अत्यावश्यक कामका लागि घरबाहिर निस्किएका सर्वसाधारणको पेट्रोल पम्पमा भिडभाड बढेको छ। शुक्रबार बिहानैदेखि सवारी साधनले गर्दा पम्पहरूमा भिडभाड बढेको हो।

    बालाजु, सामाखुसी, नयाँबजार, सोह्रखुट्टे, वनस्थली, लोकन्थली र जडीबुटीलगायतका क्षेत्रमा रहेका पेट्रोल पम्पहरूमा सवारी चालकहरू इन्धन भर्नका लागि लामबद्ध भएका छन्। 

    उपत्यकाभरि केही पम्पहरू खुल्ला रहे पनि केही भने अझै बन्द अवस्थामा रहेका छन्। 

    p4.jpg

    p2.jpg

    p1.jpg

     

    images
    प्रकाशित मिति :भाद्र २७ २०८२ शुक्रवार - ११:००:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij