२०८२ भाद्र २७ गते शुक्रवार
काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनालको काठमाडौंस्थित निवासमा आगलागी भएको छ।
आगलागीबाट खनालको घर पूर्ण रूपमा ध्वस्त भएको छ भने घटनामा उनकी पत्नी घाइते भएकी छिन् र हाल उनको उपचार भइरहेको छ।
आगलागीपछि घरका सबै तारहरू जलेकाले अहिले बिजुलीका पोल र तारहरू मर्मत गर्ने काम भइरहेको छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij