Logo

२०८२ आश्विन २८ गते मंगलवार

२०८२ आश्विन २८ गते मंगलवार

देशभरको कारागारबाट भागेका १ हजार ४५५ कैदी पक्राउ, १२ हजार ८५२ फरार

देशभरको कारागारबाट भागेका १ हजार ४५५ कैदी पक्राउ, १२ हजार ८५२ फरार


  • 848
    Shares

    देशभरको कारागारबाट भागेका १ हजार ४५५ कैदी पक्राउ, १२ हजार ८५२ फरार
    images

    काठमाडौं । देशभरको कारागारबाट भागेका मध्ये एक हजार ४५५ कैदीबन्दी पक्राउ परेका छन् ।

    जेनजीको प्रदर्शन उग्र बनेपछि कारागार तोडफोड र आगजनी गर्दै फरार भएका मध्ये एक हजार ४५५ कैदीबन्दीलाई पक्राउ गरिएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी विनोद घिमिरेले बताएका छन् ।

    अझै १२ हजार ८५२ कैदीबन्दी फरार नै रहेका छन् । देशभरका कारागारबाट १४ हजार ५०७ कैदीबन्दी फरार भएका थिए । 

     

    प्रकाशित मिति :भाद्र २६ २०८२ बिहिवार - ११:५२:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij