Logo

२०८२ भाद्र २६ गते बिहिवार

२०८२ भाद्र २६ गते बिहिवार

माइतीघर क्षेत्रमा सेनाको कडा सुरक्षा जाँच (तस्बिरसहित)

माइतीघर क्षेत्रमा सेनाको कडा सुरक्षा जाँच (तस्बिरसहित)


  • 526
    Shares

    माइतीघर क्षेत्रमा सेनाको कडा सुरक्षा जाँच (तस्बिरसहित)
    images

    काठमाडौं । नेपाली सेनाले राजधानीको माइतीघर क्षेत्रमा कडाइ गरेको छ ।

    सेनाले चेकजाँचमा निकै कडाइ गरेको छ भने हिँडडुलमा रोक लगाएको छ । ‘संविधान बचाउ’ केही युवाले प्रदर्शनको तयारी गरेको सूचनापछि सेनाले निकै कडाइ गरेको हो ।

    अत्यावश्यक सेवाका सवारीसाधनलाई रोकतक नभए पनि अन्यलाई प्रवेश दिइएको छैन । यस्तै माइतीघर क्षेत्रमा अघिल्लो दिनमा सेनाको सङ्ख्या बाक्लो देखिन्छ  । 

    se4.jpg

    se2.jpg

    se1.jpg

    प्रकाशित मिति :भाद्र २६ २०८२ बिहिवार - ११:४०:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij