२०८२ भाद्र २६ गते बिहिवार
काठमाडौं । काभ्रेको बनेपा-९ नयाँ बस्तीमा बुधबार फेला परेको बम आज बिहान नेपाली सेनाको टोलीले बस्ती बाहिर लगेर निष्क्रिय बनाएको छ ।
बनेपा नगरपालिका–९ नयाँ बस्तीको ध्यानकुटी बिहारभित्र बस्ती नै बस्तीबिचमा भेटिएको बम घरहरू नजिक भएको र अँध्यारो भएको कारण बिहीबार बिहान मात्र डिस्पोज गरेको श्रीमेयर गण धुलिखेलका गणपति झलक सुवेदीले जानकारी दिएका छन् ।
८ वटा सकेट बम भएको कारण उज्यालोमा डिस्पोज गरिएको गणपति झलक सुवेदीले जानकारी दिएका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij