Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

अन्तरिम मन्त्रिपरिषद्को नेतृत्व गर्न सुशीला कार्की तयार

अन्तरिम मन्त्रिपरिषद्को नेतृत्व गर्न सुशीला कार्की तयार


  • 1.5K
    Shares

    • images
    अन्तरिम मन्त्रिपरिषद्को नेतृत्व गर्न सुशीला कार्की तयार

    काठमाडौं । नेपाली सेनाको सहजीकरणमा हुन लागेको वार्तामा अभिभावकत्व लिइदिनका लागि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कील‍ाई जेनजी प्रतिनिधिहरूले आग्रह गरेका छन्। 

    यसअघि धेरै समूहमा बाँडिएका जेनजीको छलफलपछि सुशीला कार्कीलाई आग्रह गर्ने समझदारी बनेको थियो। उनीहरूको भर्चुअल छलफलहरूमा सुशीला कार्कीहरूलाई अन्तरिम मन्त्रिपरिषद्को नेतृत्व गरिदिन पनि आग्रह गर्नुपर्ने आवाजहरू उठेका थिए। 

    अहिलको परिस्थितिमा निष्ठावान, निर्भिक र सर्वस्वीकार्य व्यक्ति सुशीला कार्की नै हुने छलफलमा सहभागी जेनजीहरूले बताएका छन्। 

    सुशीला कार्कीले जेनजीको प्रस्ताबलाई स्वीकार गरेको जानकारी भर्चुअल बैठकलाई गराईसकेको छ । अब सुशीला कार्की संग छलफल गरी विज्ञप्ती सार्वजनिक गर्ने तयारी भैरहेको छ । 

    प्रकाशित मिति :भाद्र २५ २०८२ बुधवार - १७:४०:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij