Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

डिल्लीबजार कारागार आगजनी गरेर बाहिर निस्केका कैदी सेनाको घेराबन्दीमा

डिल्लीबजार कारागार आगजनी गरेर बाहिर निस्केका कैदी सेनाको घेराबन्दीमा


  • 1.1K
    Shares

    डिल्लीबजार कारागार आगजनी गरेर बाहिर निस्केका कैदी सेनाको घेराबन्दीमा

    काठमाडौं । डिल्लीबजारस्थित कारागारबाट निस्किएका कैदीबन्दीलाई नेपाली सेनाले घेरा हालेको छ। बिहानभरि रिहा हुन माग गर्दै हुलदंगा गरेपछि उनीहरु कारागारबाहिर निस्किएका थिए। 

    तर सेनाले उनीहरुलाई गेटैमा रोकेको हो। मंगलबार रास्वपा सभापति रवि लामिछानेसहित नख्खु कारागारबाट कैदी छुटेपछि अन्यत्र कारागारमा रहेका कैदीहरुले समेत रिहाइको माग गरिरहेका हुन्।  

    विभिन्न जिल्लामा थुनामा रहेका धेरैजसो कैदी भागेका छन्। 

    images
    प्रकाशित मिति :भाद्र २५ २०८२ बुधवार - १२:३७:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij