२०८२ भाद्र २४ गते मंगलवार
काठमाडौं । कैलाली कारागारबाट सबै कैदीबन्दी निस्किएका छन् ।
आन्दोलनमा उत्रिएका जेनजीसहितका प्रदर्शनकारीले कारागार कब्जा गरेपछि उनीहरु निस्किएका हुन् ।
यो कारागारमा केही समयअघि मात्रै दुई समूहबीच झडप भएको थियो भने त्यतिबेला पनि कैदीबन्दीले नियन्त्रणमा लिएका थिए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij