Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

रवि लामिछानेलाई नक्खु कारागारबाट सकुशल रिया

रवि लामिछानेलाई नक्खु कारागारबाट सकुशल रिया


  • 1.3K
    Shares

    • images
    रवि लामिछानेलाई नक्खु कारागारबाट सकुशल रिया

    काठमाडौं । नख्खु कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहा भएका छन्। 

    ‘हामी सुरक्षा गर्न सक्दैनौँ। तपाइँहरू लगेर सुरक्षा गर्नुहोला भनेर प्रशासनले भनेपछि उनको परिवारले जिम्मा लिएका हुन्’ रास्वपाका एक नेताले भने।

    उनको समर्थनमा ठूलो संख्यामा प्रदर्शनकारी नख्खु गेटमा छन्। रविले हात हल्लाएर उनीहरूसँग मिसिएका छन्। 

     

    प्रकाशित मिति :भाद्र २४ २०८२ मंगलवार - १५:२४:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij