Logo

२०८२ भाद्र २४ गते मंगलवार

२०८२ भाद्र २४ गते मंगलवार

गगन थापाको घरमा आगजनी

गगन थापाको घरमा आगजनी


  • 449
    Shares

    गगन थापाको घरमा आगजनी
    images

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाको घरमा जेनजीका प्रदर्शनकारीले आगजनी गरेका छन् ।

    उनीहरूले महामन्त्री थापाको रातोपुलस्थित घरमा आगजनी गरेका हुन् । उनीहरूले  गगन थापाको घरमा रहेको गाडीमा सुरूमा आगजनी गरेका थिए ।

    सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि आन्दोलनमा उत्रिएका जेनजीका युवाहरूमाथि हिजो प्रहरीले चरम दमन गरेको थियो। 

     

    प्रकाशित मिति :भाद्र २४ २०८२ मंगलवार - १३:१५:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij