Logo

२०८२ भाद्र २४ गते मंगलवार

२०८२ भाद्र २४ गते मंगलवार

रास्वपा सांसद तोसिमा कार्कीले पनि गरिन् राजीनामा दिने घोषणा

रास्वपा सांसद तोसिमा कार्कीले पनि गरिन् राजीनामा दिने घोषणा


  • 540
    Shares

    रास्वपा सांसद तोसिमा कार्कीले  पनि गरिन् राजीनामा दिने घोषणा
    images

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद तोसिमा कार्कीले राजनीमा घोषणा गरेकी छिन् । सामाजिक सञ्जाल फेसबुकमार्फत कार्कीले राजीनामा घोषणा गरेको जनाएकी छिन् । 

    कार्कीले लेखेकी छिन्, म आधिकारिक रुपमा पत्र नै बुझाउँला तर आज भाद्र २४ गते ११:५५ बजे देखि नै यो अपराधी र संवेदनाहीन सरकारको कठपुतली बनेको संसदको जिम्मेवारीबाट हट्ने र २०७९ को निर्वाचनको सांसद नरहने घोषणा गर्दछु। 

    यसअघि रास्वपाकै सांसद असिम शाहले राजीनामाको घोषणा गरेका थिए । 

    प्रकाशित मिति :भाद्र २४ २०८२ मंगलवार - १२:१३:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij