Logo

२०८२ भाद्र २३ गते सोमवार

२०८२ भाद्र २३ गते सोमवार

मृतकको संख्या ८ पुग्यो, घाइते लिन गएको एम्बुलेन्समा तोडफोड

मृतकको संख्या ८ पुग्यो, घाइते लिन गएको एम्बुलेन्समा तोडफोड


  • 505
    Shares

    मृतकको संख्या ८ पुग्यो,  घाइते लिन गएको एम्बुलेन्समा तोडफोड
    images

    काठमाडौं । जेन जीको प्रदर्शनमा घाइते भएकामध्ये ज्यान गुमाउनेको संख्या ८ पुगेको छ ।

    राष्ट्रिय ट्रमा सेन्टरमा मात्रै ५ जनाको मृत्यु भएको छ । यस्तै सिभिल अस्पतालमा २ जना र एक जनाको घटनास्थलमै मृत्यु भएको हो । मृतकको मुचुल्का उठाउन प्रहरी वृत जनसेवाबाट टोली पुगेको प्रहरी स्रोतले जनाएको छ ।

    नयाँ बानेश्वरमा एम्बुलेन्स तोडफोड भएको छ । प्रदर्शनका क्रममा घाइतेलाई लिन गएको एम्बुलेन्समा तोडफोड भएको हो । तोडफोडबाट एम्बुलेन्सका सिसा फुटेका छन् ।

    प्रकाशित मिति :भाद्र २३ २०८२ सोमवार - १५:१८:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij