२०८२ भाद्र २३ गते सोमवार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सचिवालयको आकस्मिक बैठक बोलाएको छ ।
सोमबार जेनजी युवाहरूले काठमाडौंमा गरेको प्रदर्शन र प्रहरीको धरपकडबारे छलफल गर्न आकस्मिक बैठक बोलाएको प्रवक्ता मनिष झाले जानकारी दिए ।
चार बजे केन्द्रीय कार्यालय वनस्थलीमा बैठक बस्ने उनले जानकारी दिए । यस्तै सभापति रवि लामिछानेसँगको भेटघाट कार्यक्रममा बन्देज लगाइएको प्रवक्ता झाले बताए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij