Logo

२०८२ भाद्र २१ गते शनिवार

२०८२ भाद्र २१ गते शनिवार

यी तीन जिल्लामा भोली सार्वजनिक बिदा

यी तीन जिल्लामा भोली सार्वजनिक बिदा


  • 393
    Shares

    यी तीन जिल्लामा भोली सार्वजनिक बिदा
    images

    यही भदौ २२ गते आइतबार बागमती प्रदेशका तीन जिल्लामा सार्वजनिक बिदा हुने भएको छ ।

    बागमती प्रदेश सरकारले चेपाङहरूको राष्ट्रिय पर्व छोनाम (न्वागी) को अवसरमा चितवन, मकवानपुर र धादिङ जिल्लामा आइतबार बिदा दिएको हो ।

    चेपाङ जातिले न्वागीलाई महत्वपूर्ण पर्वको रूपमा मनाउँदै आएका छन् । बागमतीका चितवन, मकवानपुर र धादिङमा चेपाङ जातिको बसोबास रहेको छ ।

    २०७८ सालको जनगणनाअनुसार नेपालमा चेपाङ जातीको जनसङ्ख्या ८४ हजार ३ सय ६४ मात्रै छ। मकवानपुर पश्चिम, चितवन उत्तर र धादिङका दक्षिणी भेगमा चेपाङ समुदायको बसोबास छ ।

    प्रकाशित मिति :भाद्र २१ २०८२ शनिवार - ०८:५१:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij