Logo

२०८२ चैत्र १ गते आइतवार

२०८२ चैत्र १ गते आइतवार

वीर अस्पतालले करारमा कर्मचारी मागेपछि आवेदन दिनेहरुको भीड

वीर अस्पतालले करारमा कर्मचारी मागेपछि आवेदन दिनेहरुको भीड


  • 6.7K
    Shares

    वीर अस्पतालले करारमा कर्मचारी मागेपछि आवेदन दिनेहरुको भीड

    काठमाडौँ । वीर अस्पताल कर्मचारी छनोट समितिले आकस्मिक र कोभिड संक्रमणका बिरामीको उपचारका लागि ६ महिना सेवा करारमा कर्मचारी माग गरेपछि आवेदन दिनेहरुको भीड बढेको छ ।

    bb.jpg

    वैशाख २२ गतेबाट खुलेको फारम भौतिक रुपमै उपस्थित भएर बुझाउनुपर्ने भएपछि फारम भर्नेहरुको बिहानैबाट भीड बढेको थियो ।

    bbb.jpg

    भीड बढेपछि सामाजिक दूरी कायम गरी लाइन मिलाउन प्रहरी आएपनि भीड अनियन्त्रित भएपछि प्रहरी फर्किएको थियो ।

    bbbb.jpg

    प्रकाशित मिति :बैशाख २४ २०७८ शुक्रवार - १६:५४:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij