Logo

२०८२ भाद्र १९ गते बिहिवार

२०८२ भाद्र १९ गते बिहिवार

च्यासलमा एमाले सचिवालय बैठक सुरु (तस्बिरसहित)

च्यासलमा एमाले सचिवालय बैठक सुरु (तस्बिरसहित)


  • 498
    Shares

    च्यासलमा एमाले सचिवालय बैठक सुरु (तस्बिरसहित)
    images

    काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा केहीबेरबाट बैठक सुरु भएको हो ।

    विधान अधिवेशनको अन्तिम तयारी पूरा गरेको एमालेले त्यसको पूर्वसन्ध्यामा बैठक राखेको हो । बैठकमा विधान अधिवेशनमा केन्द्रित रहेर विभिन्न निर्णय हुने जनाइएको छ ।

    त्यस्तै, यसअघि बसेको केन्द्रीय कमिटी बैठकमा राखिएका फरक मतहरूबारे पनि आजको बैठकले निर्णय गर्ने बताइएको छ ।

     

     

    प्रकाशित मिति :भाद्र १९ २०८२ बिहिवार - १६:२७:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij