Logo

२०८२ भाद्र १९ गते बिहिवार

२०८२ भाद्र १९ गते बिहिवार

शेयर बजारमा गिरावट कायमै, काराेबार रकममा भने सुधार

शेयर बजारमा गिरावट कायमै, काराेबार रकममा भने सुधार


  • 218
    Shares

    शेयर बजारमा गिरावट कायमै, काराेबार रकममा भने सुधार
    images

    काठमाडौं । आज साताको अन्तिम कारोबारको बिहिबार शेयर बजार सामान्य घटेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक ६.५५ अंकले घटेर २,७१९ को विन्दुमा कायम भएको छ ।

    आज ८५ कम्पनीको शेयर मूल्य बढेको छ भने १६५ कम्पनीको शेयर मूल्य घटेको छ । आज दिनभरिमा ३१७ कम्पनीको १ करोड २७ लाख १ हजार ९७ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब १४ करोडको शेयर कारोबार भएको छ ।

    नेपाल पुनर्बीमा कम्पनी ३५ करोड ३५ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने विन्ध्यावासीनी हाइड्रोपावरको १९ करोड माथिको शेयर कारोबार भएको छ ।

    19 share.JPG

     

    प्रकाशित मिति :भाद्र १९ २०८२ बिहिवार - १५:४१:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij