Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

चीन भ्रमणबाट प्रधानमन्त्री ओली स्वदेश फिर्ता

चीन भ्रमणबाट प्रधानमन्त्री ओली स्वदेश फिर्ता


  • 911
    Shares

    • images
    चीन भ्रमणबाट प्रधानमन्त्री ओली स्वदेश फिर्ता

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किएका छन्।

    उत्तरी छिमेकी चीनको पाँच दिने भ्रमण सकेर उनी केहीबेरअघि काठमाडौँ ओर्लिएका हुन्।

    चिनिया राष्ट्रपति सि चिनफिङको औपचारिक निमन्त्रणामा सांघाई सहयोग सङ्गठन (एससीओ) को २५ औँ शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री केपी शर्मा ओली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भदौ १४ गते चीन गएका थिए।

    प्रकाशित मिति :भाद्र १९ २०८२ बिहिवार - ०६:३३:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij