Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

मालपोतका खरिदार दुई लाख घुससहित पक्राउ

मालपोतका खरिदार दुई लाख घुससहित पक्राउ


  • 1.0K
    Shares

    मालपोतका खरिदार दुई लाख घुससहित पक्राउ
    images

    काठमाडौं । जिल्ला मालपोत कार्यालय काभ्रेमा अक्तियारले छापा मारेको छ। बुधबार बिहान ११ बजेतिर अक्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले खरदार ज्ञानेन्द्रप्रसाद भण्डारीलाई दुई लाख नगदसहित नियन्त्रणमा लिएको प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए। 

    भण्डारीविरुद्ध काभेपलाञ्चोक दोलालघाट-७ मा रहेको फिल्ड बुकमा दर्ता  छुट भएको  जग्गाहरू धनीको नाममा छुट दर्ता गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग घुसररिसवत माग गरेको भन्ने उजुरी परेको थियो। 

    उजुरीका आधारमा आयोगबाट खटिएको टोलीले उनलाई सेवाग्राहीसँग २ लाख  घुस  र एउटा मोबाइलसहित मालपोत कार्यालयको परिसरबाट नियन्त्रणमा लिएको हो।

    प्रकाशित मिति :भाद्र १८ २०८२ बुधवार - १६:५९:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij