Logo

२०८२ भाद्र १८ गते बुधवार

२०८२ भाद्र १८ गते बुधवार

एसवाई प्यानल नेपालले पायो आइपीओ अनुमति

एसवाई प्यानल नेपालले पायो आइपीओ अनुमति


  • 400
    Shares

    एसवाई प्यानल नेपालले पायो आइपीओ अनुमति
    images

    काठमाडौं । एसवाई प्यानेल नेपाल लिमिटेडले आईपीओ निष्कासन गर्न अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई साढे ४२ करोड रुपैयाँ बराबरको आइपीओ निष्कासन गर्न अनुमति दिएको हो । 

    कम्पनीले ५२ करोड ३२ लाख ५४ हजार ८ सय रुपैयाँ बराबरको आइपीओ निष्कासन गर्न अनुमति पाएको हो । अब कम्पनीले ५२ लाख ३२ हजार ५ सय ४८ कित्ता सेयर निष्कासन गर्नेछ ।

    हाल कम्पनीको कुल पुँजी १ अर्ब ३० करोड ७१ लाख ३७ हजार १ सय रुपैयाँ रहेको छ । बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ ।

     

    प्रकाशित मिति :भाद्र १८ २०८२ बुधवार - १२:२७:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij