Logo

२०८२ कार्तिक २ गते आइतवार

२०८२ कार्तिक २ गते आइतवार

गोंगबुको होटलमा एक व्यक्ति मृत अवस्थामा फेला

गोंगबुको होटलमा एक व्यक्ति मृत अवस्थामा फेला


  • 1.1K
    Shares

    गोंगबुको होटलमा एक व्यक्ति मृत अवस्थामा फेला
    images

    काठमाडौं । काठमाडौँको गोंगबुस्थित एक घरमा एक वर्षदेखि बस्दै आएका एक व्यक्ति सोही होटलमा मृत फेला परेका छन्।

    तनहुँको शुक्लागण्डकी नगरपालिका–६ घर भएका ३२ वर्षीय सन्तोष गिरी सोमबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। 

    उनी टोखा नगरपालिका–९ गोंगबु मिलनटोलस्थित होटल गाउँलेको कोठा नम्बर १०८ मा विगत १ वर्ष देखि बस्दै आएका थिए।

    प्रकाशित मिति :भाद्र १६ २०८२ सोमवार - १८:०४:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij