Logo

२०८२ भाद्र १६ गते सोमवार

२०८२ भाद्र १६ गते सोमवार

एससिओ शिखर सम्मेलनमा प्रधानमन्त्रीको सम्बोधन

एससिओ शिखर सम्मेलनमा प्रधानमन्त्रीको सम्बोधन


  • 113
    Shares

    एससिओ शिखर सम्मेलनमा प्रधानमन्त्रीको सम्बोधन
    images

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शाङ्घाई सहयोग संगठन (एससिओ) प्लस को शिखर सम्मेलनलाई सम्बोधन गरेका छन् ।

    सोही सम्मेलनमा भाग लिन गत शनिबार चीन पुगेका प्रधानमन्त्री ओलीले आज सम्मेलनमा सम्बोधन गरेका हुन् ।

    प्रधानमन्त्री ओलीले यसबीचमा चिनियाँ राष्ट्रपति सी जिनपिङ, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लगायत विभिन्न देशका समकक्षी तथा अन्य उच्च पदस्थ नेताहरूसँग भेटवार्ता गरेका छन् ।

     

    प्रकाशित मिति :भाद्र १६ २०८२ सोमवार - १७:३४:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij