Logo

२०८२ भाद्र १६ गते सोमवार

२०८२ भाद्र १६ गते सोमवार

हर्क साम्पाङलाई काठमाडौंमा आउँदा समर्थकको मोटरसाइकल र्‍यालीसहित स्वागत

हर्क साम्पाङलाई काठमाडौंमा आउँदा समर्थकको मोटरसाइकल र्‍यालीसहित स्वागत


  • 316
    Shares

    हर्क साम्पाङलाई काठमाडौंमा आउँदा समर्थकको मोटरसाइकल र्‍यालीसहित स्वागत
    images

    काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई सोमबार विमानस्थलमा र्‍यालीसहित स्वागत गरिएको छ ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सम्पाङलाई स्वागत गर्न पुगेका समर्थकहरूले मोटरसाइकल र्‍यालीसहित स्वागत गरेका हुन् । मेयर साम्पाङले र्‍यालीका लागि धन्यवाद दिएका छन् ।

    उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘कुनै दिन राजधानीमा "हर्क साम्पाङ जिन्दाबाद" को नारा घन्किनेछ भनी मैले सोचेको थिइनँ ! सायद यो मेरो देशभक्ति र निष्ठाको फल हुन सक्छ ! सबैलाई धन्यवाद !’

    540655900_785121257219792_3291390706673505051_n.jpg

    540468311_785121287219789_5133488552623442123_n.jpg

    3.JPG

    1.JPG

    harka.jpg

     

    प्रकाशित मिति :भाद्र १६ २०८२ सोमवार - १५:२९:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij