Logo

२०८२ भाद्र १६ गते सोमवार

२०८२ भाद्र १६ गते सोमवार

रिक्सामा लगेर फोहोर फाल्न खोज्नेलाई ३० हजार रुपैयाँ जरिवाना

रिक्सामा लगेर फोहोर फाल्न खोज्नेलाई ३० हजार रुपैयाँ जरिवाना


  • 400
    Shares

    रिक्सामा लगेर फोहोर फाल्न खोज्नेलाई ३० हजार रुपैयाँ जरिवाना
    images

    काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर– १५ स्थित डल्लु पुलमुनि खोलामा फोहोर फाल्न खोज्नेलाई जरिवाना गरिएको छ । 

     रिक्सामार्फत लगेर फोहोर फाल्न खोज्दा सोमबार सेख सिफहुलाहलाई महानगर प्रहरी बलले ३० हजार रुपैयाँ जरिवाना तिराएको हो । 

    प्रकाशित मिति :भाद्र १६ २०८२ सोमवार - १४:२८:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij